२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

रेनशा र प्रज्ज्वलले वैशाख २४ मा बिहे गर्दै

रेनशा र प्रज्ज्वलले वैशाख २४ मा बिहे गर्दै

गण्डकी टाइम्स
आइतवार, बैशाख ८ २०७६
गण्डकी टाइम्स
आइतवार, बैशाख ८ २०७६
  • लामो समयदेखि प्रेम सम्बन्धमा रहेका निर्माता प्रज्ज्वल शमशेर जबरा र निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राइले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले काठमाण्डौको एक होटलमा आयोजित कार्यक्रममा आफन्तका विचमा इन्गेजमेन्ट गरेका हुन् । उनीहरुले बैशाखको २४ गते बिबाह गर्दैछन् । रेनशा वान्तवा राई र प्रज्ज्वलको प्रेम सम्बन्ध फक्रिएको लामो समय भैसकेको छ । आइकोर फिल्मस्का मालिक समेत रहेका प्रज्ज्वलले नयाँ २ चलचित्र निर्माणको तयारी समेत गरेका छन् । जसमध्ये, रेनशाकै निर्देशनमा बन्न लागेको चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन दुइको बिहेपछि सुरु हुनेछ । यसपछि, चलचित्र ‘मेरो एउटा साथी छ २’ बन्नेछ । रेनशाले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट चलचित्र निर्देशन यात्रा सुरु गरेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij