२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

हिट हुन जोखिमपूर्ण चुम्बन गर्दै ‘पागल प्रेमी’

हिट हुन जोखिमपूर्ण चुम्बन गर्दै ‘पागल प्रेमी’

गण्डकी टाइम्स
शुक्रवार, बैशाख २७ २०७६
गण्डकी टाइम्स
शुक्रवार, बैशाख २७ २०७६
  • एजेन्सी । सामाजिक संजालमा चर्चा पाउन मानिसले केसम्म गर्दैन ! ज्यान जस्तोसुकै जोखिममा किन नपरोस् । यस्तै गरेका छन् ब्रसेल्सका एक जोडीले । त्यो जोडीले गरेको जोखिमपूर्ण "जंगली चुम्बन" गरेको फोटो सामाजिक संजालमा भाइरल भएको छ । उक्त जोडीले श्रीलंकामा गुडिरहेको रेलको ढोकामा झुण्डीयर चुम्बन गरेका छन् । जुन कुरा तपाई कल्पनासम्म पनि गर्न सक्नुहुन्न। यो जोडी जीन र क्यामिले ब्रसेल्सका हुन् । आफ्नो नियमित कामलाई रोकेर विश्व भर्मणमा निस्किएका यो जोडीले आफ्नो तस्बिरहरु सामाजिक संजालमा पोस्ट गर्दै आएका छन्। यो जोडीको पोस्टलाई मानिसहरुले "खतरनाक" र "जीवन धम्की" हो भनि आलोचना गरेका छन् । एजेन्सीको सहयोगमा/ गण्डकी टाइम्स  हेर्नुस पोस्ट :

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij