२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

ध्रुवको शब्द र सनुपको आवाज रहेको ‘न भुल्न सक्ने’ गीतको भिडियो सार्वजनिक (भिडियो)

ध्रुवको शब्द र सनुपको आवाज रहेको ‘न भुल्न सक्ने’ गीतको भिडियो सार्वजनिक (भिडियो)

गण्डकी टाइम्स
सोमवार, बैशाख ३० २०७६
गण्डकी टाइम्स
सोमवार, बैशाख ३० २०७६
  • काठमाडौँ ।  ध्रुव प्रसाद अम्गाईंको शब्द सृजना रहेको ‘न भुल्ने सक्ने’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपालका जर्ज सनुप पौडेलको स्वर रहेको उक्त गीतको भिडियोलाई बिन्ध्यबासिनी म्युजिकले बजारमा ल्याएको हो। अम्गाईंको शब्द सृजना रहेको उक्त गीतमा हरि लम्सालले संगीत भरेका छन् । मुकेश हुमागाईंले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् भने अम्गाईंले निर्देशन गरेका छन् l गीतमा सनम कठायत र अफ्सना थापाको बेजोड अभिनय रहेको छ l हेर्नुस भिडियो : https://www.youtube.com/watch?v=beHpgW--eio

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij