२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कान्सको रेड कार्पेटमा प्रियंकाको हट सुट (फोटफिचर)

कान्सको रेड कार्पेटमा प्रियंकाको हट सुट (फोटफिचर)

गण्डकी टाइम्स
शनिवार, जेठ ११ २०७६
गण्डकी टाइम्स
शनिवार, जेठ ११ २०७६
  • नायिका प्रियंका कार्की फ्रान्समा ‘कान्स फेस्टिभल २०१९’ मा रेड कार्पेटमा प्रस्तुत भएकी छन् । रातो पोशाकमा रेड कार्पेटमा पुगेकी प्रियंकाले हलिउडका सेलिब्रेटीलाई समेत भेटेकी थिइन् । रेड कार्पेटमा उनलाई झनै सुन्दर देखिएकी प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर तस्वीर शेयर गरेकी छन् । हेर्नुहाेस् फाेटाे : नायिका प्रियंका कार्की नायिका प्रियंका कार्की  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij