चलचित्र ‘२ रुपैयाँ’ युट्युबमा (भिडियाे)
चलचित्र ‘२ रुपैयाँ’ युट्युबमा (भिडियाे)
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौ । चलचित्र ‘२ रुपैयाँ’ युट्युबमा सार्वजनिक भएको छ । केहीबेर अघि युट्युबमार्फत चलचित्रको प्रिमियर गरिएको हो ।
असिम शाहको निर्देशनमा बनेको चलचित्रमा आशिफ शाह र निश्चल बस्नेत निर्माता छन् ।
दुई वर्षअघि प्रदर्शनमा आएको चलचित्रले हलमा पनि एकदमै राम्रो ब्यापार गरेको थियो । युट्युबमा पनि चलचित्रलाई दर्शकले मनपराउनेमा निर्माण पक्ष आशावादी छ ।
हेर्नुस भिडियोः
https://www.youtube.com/watch?time_continue=2&v=nrA7ygVxGP0
प्रतिक्रिया