२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

अजय देवगणका पिताको निधन

अजय देवगणका पिताको निधन

गण्डकी टाइम्स
सोमवार, जेठ १३ २०७६
गण्डकी टाइम्स
सोमवार, जेठ १३ २०७६
  • एजेन्सी । बलिउड स्टार अजय देवगणका पिता तथा चर्चित द्वन्द्व निर्देशक विरु देवगणको निधन भएको छ । बलिउडका व्यापार विश्लेषक तरन आदर्शले ट्विट गर्दै देवगणको सोमबार बिहान निधन भएको खुलासा गरेका हुन् । विरु देवगणले छोरा अजय र बलिउड सुपरस्टार अमिताभ बच्चन अभिनित फिल्म ‘हिन्दुस्तानकी कसम’को निर्देशनसमेत गरेका छन् । ‘फूल और काँटे’ मार्फत् छोरा अजयलाई बलिउडमा भित्र्याएका विरुको सोमबार साँझ अन्तेष्ठी गरिने आदर्शले जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij