२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

चपली गल बिनिताले गरिन् विहे (हेर्नुस ५ तस्बिर)

चपली गल बिनिताले गरिन् विहे (हेर्नुस ५ तस्बिर)

गण्डकी टाइम्स
बिहिवार, जेठ १६ २०७६
गण्डकी टाइम्स
बिहिवार, जेठ १६ २०७६
  • काठमाडौँ ।  अभिनेत्री तथा लेखिका विनिता बराल विवाह बन्धनमा बाधीएकी छिन् । बरालले अमेरिकाको वेस्ट भेर्जिनियास्थित एक मन्दिरमा प्रेमी तिलक पौडेलसंग विवाह गरेकी हुन् । उनीहरु तीन वर्षदेखि प्रेममा थिए । बिनिता अमेरिकाको ओहायोमा तिलकसंग बस्दै आएकी थिइन् । विनिताले सामाजिक संजाल मार्फत विहेको तस्बिर सार्वजनिक गरेकि छिन । चपली हाइट चलचित्रबाट चर्चित उनि पछि भने चलचित्र क्षेत्रमा असफल भइन् । हेर्नुस बरालको विहेका केहि तस्बिर : विनिता बराल विवाह बन्धनमा बाधीएकी छिन् । विनिता बराल विवाह बन्धनमा बाधीएकी छिन् । विनिता बराल विवाह बन्धनमा बाधीएकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij