२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का

‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का

गण्डकी टाइम्स
बुधवार, भाद्र २५ २०७६
गण्डकी टाइम्स
बुधवार, भाद्र २५ २०७६
  • काठमाडौँ । ‘चपली हाइट’ को तेस्रो संस्करणका रुपमा ‘चपली हाइट–३’ निर्माण हुने भएको छ । ‘चपली हाइट ३’ आगामी चैत्रबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार साँझ राजधानीमा एक कार्यक्रमको आयोजनासहित निर्माता अर्जुन कुमारले फिल्मको घोषणा गरे । दीपेन्द्र के. खनालको निर्देशन रहेको फिल्म ‘चपली हाइट’ को तेस्रो संस्करणका रुपमा ‘चपली हाइट–३’ फिल्म निकेश खड्काले निर्देशन गर्न लागेका हुन् । चपली हाइटमा सशक्त अभिनय गर्ने अभिनेत्री बिनिता वरालको स्थानमा यो सिक्वेलमा अभिनेत्री स्वस्तिमा खड्का छानिएकी छन् । अर्जुन कुमार फिल्मसले केडिसी हस्पिटलको सहकार्यमा निर्माण गर्न लागेको फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, महेश त्रिपाठी, सुपुष्पा भट्ट र नव अभिनेता प्रतिक श्रेष्ठको मुख्य अभिनय रहनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij