‘विवादित’ गायिका आस्था राउतविरुद्ध प्रहरीमा जाहेरी
‘विवादित’ गायिका आस्था राउतविरुद्ध प्रहरीमा जाहेरी
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ३ माघ । विवादमा मुछिएकि गायिका आस्था राउतमाथि प्रहरी जवान रमिता श्र्रेष्ठले जाहेरी दिएकी छिन् । आफुमाथि ड्युटीका क्रममा अभद्र व्यवहार भएको भन्दै जवान श्र्रेष्ठले जाहेरी दिएकी हुन्।
विमानस्थलमा रहेको प्रहरी कार्यालयमा उजुरी परेपछि रानिपोखरीको प्रहरी कार्यालयमा उजुरी पठाइएको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी आजैमात्रै चेकजाँचको क्रममा के भएको थियो भन्ने सिसिटिभी फुटेल सार्वजनिक भएको छ ।
उक्त फुटेज आवाज विनाको भएपनि भिडयोमा गायिका राउत सुरक्षानिर्देशिका भन्दा फरकम हाउभाउमा प्रस्तुत भएको देख्न सकिन्छ ।
प्रतिक्रिया