गायिका रश्मी राईको ‘मान्छेको भिड भित्र’
गायिका रश्मी राईको ‘मान्छेको भिड भित्र’
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, १४ माघ । गायिका रश्मी राईको स्वरमा रहेको ‘मान्छेको भिड भित्र’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
पछिल्लो समय निकै चर्चित रहेको गायिका रश्मी राईको स्वरमा रहेको गीत ‘मान्छेको भिड भित्र’ को म्यूजिक भिडियो फुलन्देको आमा युटुव च्यानलबाट सार्वजनिक भएको हो ।
उक्त गीतमा शब्द दान राई ‘झरी’ को रहेको छ भने निर्देशन पनि राई कै रहेको छ । भिडियोमा कलकारहरु क्रमश फुलन्देको आमा ‘उमेश राई’, सुरज राई ‘खुईले डन’, मुना राई, डोजेन्द्र राई रहेका छन् ।
हेर्नुस भिडियो ।
https://www.youtube.com/watch?v=v1SxUH2G7rU&feature=share&fbclid=IwAR02GHWypNUd2r_ILyIXBFoyQYVvRRPoE7tIsbnjMvMbSjg8SS_lLE8VQoY
प्रतिक्रिया