२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

गीतकार ढकालको ‘पिडा’ सार्वजनिक (भिडियोसहित)

गीतकार ढकालको ‘पिडा’ सार्वजनिक (भिडियोसहित)

गण्डकी टाइम्स
मंगलवार, माघ १४ २०७६
गण्डकी टाइम्स
मंगलवार, माघ १४ २०७६
  • काठमाडौँ ।  नेपाली सुगम संगीतमा विशिष्ट स्थान बनाएका चर्चित गायक प्रमोद खरेलको आवाजमा ‘पिडा’ गीतको भिडियो सार्वजनिक भएको छ । रामचन्द्र ढकालको शब्द तथा सन्तोष श्रेष्ठको संगीतमा रहेको उक्त गीत सामना म्युजिक क्रियसनले सार्वजनिक भएको हो । प्रेम र रोदनलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतमा प्रेम र त्यागलाई समेटिएको लेखक रामचन्द्र ढकालले जानकारी दिए । सागर गौतमको छायाँकन र राजेश कुमारको सम्पादनमा रहेको उक्त भिडियोमा सगुन शाही र बुद्धविर थापाको अभिनय रहेको छ । लेखक ढकालले यस अघि पनि दशैं/तिहार सम्बन्धि गीत सार्वजनिक गरेका थिए । हेर्नुस् भिडियो : https://www.youtube.com/watch?v=68-b3U4rPb8&feature=emb_logo

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij