२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

प्रकाश र निर्मलाको ‘माया पिरिम’ बजारमा

प्रकाश र निर्मलाको ‘माया पिरिम’ बजारमा

गण्डकी टाइम्स
मंगलवार, फाल्गुण ६ २०७६
गण्डकी टाइम्स
मंगलवार, फाल्गुण ६ २०७६
  • चितवन । संचारकर्मी तथा लोकदोहोरी गायक प्रकाश ढकाल र गायीका निर्मला रानाभाटको संयुक्त प्रस्तुती ‘माया पिरिम’ बजारमा आएको छ । उक्त गीतमा गायक ढकालको शब्द छ भने गायीका रानाभाटले उनलाई साथ दिएकी छन् । म्युजिक भिडियो समेत स्वयंम ढकालले निर्देशन गरेका छन् । बिजय क्षेत्रीले सम्पादन गरेको भिडियो शम्भु चालिसे र विजयले खिचेका छन् भने सुरेश दोभानको कोरियोग्राफी रहेको छ । ढकालको यस गित ‘माया पिरिम’ रोधि घर नामक युट्युब च्यानलबाट सार्बजनिक भएको हो । हेर्नुहोस् भिडियो :

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij