२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

प्रियंका र आयुष्मानले गरे कानुनी बिहे

प्रियंका र आयुष्मानले गरे कानुनी बिहे

गण्डकी टाइम्स
बिहिवार, फाल्गुण १५ २०७६
गण्डकी टाइम्स
बिहिवार, फाल्गुण १५ २०७६
  • काठमाडौं, १५ फागुन ।  चर्चित नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी कानुनी रुपमा विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले बिहीबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिहे गरेका हुन्। प्रियंका र देशराजको बिहेको चर्चा केही दिनदेखि चलिरहेको थियो । त्यही क्रममा उनीहरुले बिहीबार अदालत पुगेर एक अर्कालाई माला पहिर्याइदिए र कानुनी विवाह गरे। आदालतमा दुबै परिवारका सदस्य उपस्थित थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij