२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बिकिनी अवतारमा वर्षा (फोटो फिचर)

बिकिनी अवतारमा वर्षा (फोटो फिचर)

गण्डकी टाइम्स
शनिवार, चैत्र १५ २०७६
गण्डकी टाइम्स
शनिवार, चैत्र १५ २०७६
  • काठमाडौँ ।  मोडल तथा नायिका वर्षा शिवाकोटीले पछिल्लो समय फिल्म ‘चालबाज’ काम गर्दै छिन् । साथै उनलाई फिल्म ‘लक्का जवान’ मा पनि देख्न सकिनेछ । केही सययदेखि उनी आफ्नो प्रेमका कारण पनि चर्चामा छिन् । अमेरिकामा बस्दै आएका एक नेपाली युवकसँग वर्षा प्रेममा रहेको चर्चा छ । म्युजिक भिडियोमा भने वर्षा खासै देखिएकी छैनिन् । सामाजिक सञ्जालमा उनी झनै सक्रिय भएकी छिन् । प्रायः वर्षालाई साधारण भेषमा देख्ने गरिन्छ । तर, यतिबेला भने वर्षा बिकिनी अवतारमा देखिएकी छिन् । हेर्नुस :

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij