२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

शान्ति श्रीको आवाजमा नयाँ तिज गीत बजारमा

शान्ति श्रीको आवाजमा नयाँ तिज गीत बजारमा

गण्डकी टाइम्स
शनिवार, श्रावण ३ २०७७
गण्डकी टाइम्स
शनिवार, श्रावण ३ २०७७
  • काठमाडौं, ३ साउन ।  नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर गायिका शान्ति श्री परियारको आवाजमा तिज गीत बजारमा सार्बजनिक भएको छ। गायिका शान्ति श्री परियार, गायक सुदिप पनेरु र अञ्जान पनेरुको सुमधुर स्वरको उक्त गित बजारमा आएको हो । कलाकार सन्दिप पनेरु र अञ्जान पनेरुको लय तथा शब्द सिर्जनामा सन्दिप पनेरु र अञ्जान पनेरुको तिज गित `सारी माथि सार´ सार्बजनिक भएको हो। भिडियोमा स्मृति तिमल्सिना (गुरु आमा) को निर्देशन तथा कोरियोग्राफीमा सुरेश श्रेष्ठ को छायांकनमा प्रकाश धमलाको उत्क्रिष्ट सम्पादन रहेको छ। उक्त तिज गीतमा धुर्ब हिमाली, करिश्मा ढकाल र सोवित धितालको अभिनय रहेको छ। उक्त गीत गोर्खा चौतारी म्युजिकको युटुब च्यानलमा हेर्न सकिन्छ । हेर्नुस भिडियो :   https://www.youtube.com/watch?v=CXIj0f8COZ4

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij