नवराजको शब्दमा शितल शर्मा र प्रकाश पराजुलीको 'शितलु' सार्वजनिक (भिडियोसहित)
नवराजको शब्दमा शितल शर्मा र प्रकाश पराजुलीको 'शितलु' सार्वजनिक (भिडियोसहित)
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, ४ साउन । नेपाली नारीहरुको बिशेष पर्व हरितालिका तीजको अबसरमा शितल शर्मा र प्रकाश पराजुलीको स्वरमा “शितलु” बोलको मार्मिक तिज गीत सार्वजनिक भएको छ ।
गीतको शब्द शृजना चर्चित शर्जक नबराज पन्तले गरेका हुन भने संगीत प्रकाश पराजुलीकै रहेको छ।
गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट देखिन्छन,मार्मिक कथा बस्तुलाई समेटेर गीतको भिडियो तयार पारिएको छ।
भिडियो निर्देशन मौशम हिमालीले गरेका हुन भने भिडियोमा अभिनय गरिमा शर्मा,निरु खड्का,शितल शर्मा,प्रकिश पराजुली,रबिन लामिछाने लगायत अन्य थुप्रै कलाकारको अभिनय रहेको छ।
हेर्नुस् भिडियो :
https://www.youtube.com/watch?v=U7rNFTjh8Rw&feature=emb_logo
प्रतिक्रिया