गीतकार किशोर चाम्लिङ राई / गायिका आयुष्मा राई / संगीतकार लक्ष्मण चौलागाई
म्युजिक भिडियोलाई भीम तामाङले छायांकन र सम्पादन गरेका हुन् । लक्की शेर्पा, मौनता मुडारी सृष्टी श्रेष्ठ, कृति श्रेष्ठको नृत्य र लोकबाबु शाक्यको निर्देशन रहेको यस म्युजिक भिडियोलाई तुवाचुङ टीभी युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । हेर्नुस म्यूजिक भिडियो https://www.youtube.com/watch?v=lN__eVW8keU&feature=share&fbclid=IwAR0kFwiqjzNTIRTyiOdLbngJFdA_q6-lXaqHCrnpTNOl5qWqZVFMMW19g9A