प्रतीक्षा खतिवडाको बेजोड अभिनय रहेको गित ‘घुम्तीमा रेल’ बजारमा (भिडियोसहित)
प्रतीक्षा खतिवडाको बेजोड अभिनय रहेको गित ‘घुम्तीमा रेल’ बजारमा (भिडियोसहित)
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ५ बैशाख । मोडेल प्रतीक्षा खतिवडाको बेजोड अभिनय रहेको गित बजारमा आएको छ। ‘घुम्तीमा रेल’ बोलको गीतमा खतिवडालाई अर्का मोडल सुधिर श्रेष्ठले साथ दिएका छन्।
अस्मिता अधिकारी र नवराज कलाउनीको स्वरमा सजिएको यस गीतमा कलाउनीलेनै संगीत भरेका छन्। विस्टार फिल्मले बजारमा ल्याएको यस भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन्।
हेर्नुस् भिडियो :
https://www.youtube.com/watch?v=60ZxUIWJ6og&ab_channel=SajjanRajVaidya
प्रतिक्रिया