२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

१५ करोड पटक हेरिने पहिलो नेपाली गीत ‘कुटुमा कुटु’

१५ करोड पटक हेरिने पहिलो नेपाली गीत ‘कुटुमा कुटु’

गण्डकी टाइम्स
बुधवार, जेठ १९ २०७८
गण्डकी टाइम्स
बुधवार, जेठ १९ २०७८
  • काठमाडौं । सन् २०१७ को मे २८ मा रिलिज ‘कुटुमा कुटु’ बोलको गीतले नयाँ रेकर्ड बनाउन सफल भएको छ । गीतले युट्युवमा १५ करोड दर्शक पाउदै नेपाली गीतहरुमा धेरै दर्शक पाउने रेकर्ड बनाएको हो । सम्भवत कुनै पनि नेपाली गीत संगीतले युट्युवमा यति धेरै भ्युज पाएको पहिलो हो । गीतमा अभिनेत्री स्वस्तिमा खड्का, निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ लगायतको नृत्य रहेको छ । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको गीत सिवाकोटीले र मेलीना राईसँगको सहकार्यमा गाएका हुन् । गीतमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij