२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

रवी ओड र स्मिता दाहालको स्वरमा ‘राजा रानी’ (भिडियोसहित)

रवी ओड र स्मिता दाहालको स्वरमा ‘राजा रानी’ (भिडियोसहित)

गण्डकी टाइम्स
बिहिवार, जेठ २० २०७८
गण्डकी टाइम्स
बिहिवार, जेठ २० २०७८
  • काठमाडौं । भीम बिसीको शब्द र संगीत तथा गायक रवी ओड र गायिका स्मिता दाहालको स्वरमा रहेको गीत ‘राजा रानी’ सार्वजनिक भएको छ । गीतमा रिकेश गुरुङ ‘किज’को एरेञ्ज र साजन शाहको मिक्सिङ रहेको छ । दिनपरी क्रिएसनले निर्माण गरेको भिडियोमा रवी ओड, कविता श्रेष्ठ, दिनेश विष्ट र प्रियंका शिवाकोटीको अभिनय रहेको छ । म्युजिक भिडियोमा उत्सव नेपाल, रोशन बोगटी, दिनेशराज जोशी, पंकज पनेरु, रमेश मल्ल, दीपसन नाथ योगी, तारा कट्टेल र डीबी मल्ललाई पनि देख्न सकिन्छ । यो भिडियो दिनेश विष्टको कथा, संवाद र निर्देशनमा तयार भएको हो । पवन सुसलिङको छायंकन तथा सम्पादनमा तयार भएको भिडियोमा जता शंकर गोसाईको कला निर्देशन रहेको छ । भिडियो निर्माणका क्रममा मेघ महर्जनले स्टिल फोटोग्राफी, सपना लम्सालले मेकअप, सन्तोष सुनारको पब्लिसिटी डिजाइन र अमितकुमार चन्दले प्रोडक्सनमा रहेर जिम्मेवारी निभाएका छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij