२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

शिव र एलिनाको ‘निष्ठुरी भयौ रे’ रिलिज (भिडियो)

शिव र एलिनाको ‘निष्ठुरी भयौ रे’ रिलिज (भिडियो)

गण्डकी टाइम्स
शनिवार, आषाढ १२ २०७८
गण्डकी टाइम्स
शनिवार, आषाढ १२ २०७८
  • काठमाडौं, १२ असार । शिवसागर खड्का र एलिना चौहानद्वारा स्वरबद्ध गीत ‘निष्ठुरी भयौ रे’ इन्टरनेटमा रिलिज भएको छ । यो प्रेमिल गीतमा स्वयम गायक खड्काले संगीत भरेका छन् । विशाल नेपालीको निर्देशन तथा शब्द रहेको गीतलाई कर्णप्रिय लाग्छ । सँगै जिउने र सँगै मर्ने कसम खाएको जोडीबीच हुने बिछोडको भाव गीतले पेश गर्छ । पुरुषोत्तम न्यौपानको एरेन्जिङ, अमृत चापागाइँको सम्पादन रहेको भिडियोको पोस्ट प्रोडक्सन बिग नेपाली फिल्म्सले गरेको हो । हेर्नूस भिडियो :  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij