२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

गितकार अंम्गाईको नयाँ गित `आँखा आँखा जुधी´ सार्वजनिक (भिडियोसहित)

गितकार अंम्गाईको नयाँ गित `आँखा आँखा जुधी´ सार्वजनिक (भिडियोसहित)

गण्डकी टाइम्स
बुधवार, श्रावण ६ २०७८
गण्डकी टाइम्स
बुधवार, श्रावण ६ २०७८
  • काठमाडौं । गितकार ध्रुव प्रसाद अंम्गाईको नयाँ गित बजारमा आएको हो । अंम्गाईको शब्दमा भ्वाईस अफ नेपाल सिजन-३ का चर्चाको शिखर चुमीरहेकका गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको रोमान्टिक प्रेम गित `आँखा आँखा जुधी´ सार्वजनिक भएको हो ।

    सुनौ सुनौ लाग्ने पछिल्लो समयको उत्कृट सृजना आज दर्शक स्रोतामाझ युटुबमार्फत सार्वजनिक भएको हो ।

    उक्त गीतमा श्रीय सिटौला र सन्तोस बानियाँले अभिनय गरेका छन् । सङ्गीत लेखु सहयात्रीको रहेको छ भने विषम आचार्यले एरेन्जमेन्ट गरेका छन् । सोनाम पाख्रीनको निर्देशनमा क्यामरा म्यान बुध्द थापा र भिडियो सम्पादन विकास दहालले गरेका छन् ।

    उक्त गित M3 Media Nepal मार्फत भिडियो सार्वजनिक भएको छ ।

    https://www.youtube.com/watch?v=NUAe1OG4OEU&ab_channel=M3MEDIANEPAL

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij