२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

प्रीतिको तीज ब्याटल ‘नाटकै भाछ’ सार्वजनिक (हेर्नुस् भिडिओ)

प्रीतिको तीज ब्याटल ‘नाटकै भाछ’ सार्वजनिक (हेर्नुस् भिडिओ)

गण्डकी टाइम्स
शनिवार, श्रावण ९ २०७८
गण्डकी टाइम्स
शनिवार, श्रावण ९ २०७८
  • काठमाडौँ, ९ साउन । नेपाली लोक तथा लोक पप गायिका प्रीति आलेले नयाँ तीज गीत ब्याटल सार्वजनिक गरेकी छन् । शुक्रबार ब्याटल तीज गीतमा मोडेल सागर भण्डारी रहेका छन् । नाटकै भाछ नि तीजमाझ बोलको गीतमा भण्डारी र आलेको जोडी जमेको छ । ब्याटलमा तीज गीत लिएर आएकी प्रीतिको गीतमा सागर भण्डारी र बिना रावतको अभिनय रहेको छ । प्रीति आले र महेश पाण्डेको स्वरमा रहेको गीतमा महेश पाण्डेको नै शब्द र कम्पोज रहेको छ । हेर्नुस भिडियो : https://www.youtube.com/watch?v=eWThpO8NhcI&feature=emb_logo&ab_channel=BigNepaliFilms

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij