गायक रामचन्द्र बोगटीको मार्मिक तिज गित सार्वजनिक (भिडियोसहित)
गायक रामचन्द्र बोगटीको मार्मिक तिज गित सार्वजनिक (भिडियोसहित)
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, १४ साउन । गायक रामचन्द्र बोगटीको तिज गित बजारमा सार्वजनिक भएको छ । कोभिड १९ को प्रभाव र कोभिडको कारण श्रीमान गुमाएको पिडालाई गितमा समावेश गरिएको छ।
अति मार्मिक गित यस गितकाे लय शब्द रामचन्द्र बोगटीको रहेको छ । "माहामारीमा आमा" भन्ने गित को बोल मा शान्तिश्री परियारको स्वर रहेको छ। गितकाे भिडियाे प्रकाश भट्टले निर्देशन गरेका छन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् ।
भिडियोमा अञ्जली अधिकारी, निक शर्मा, रमा थपलिया लगायतको अभिनय देख्न सकिन्छ।
हेर्नुस् भिडियो :
https://www.youtube.com/watch?v=Jfe2QMnGukw&ab_channel=RamchandraBogati
प्रतिक्रिया