२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

गायिका लता मंगेशकरको निधन

गायिका लता मंगेशकरको निधन

गण्डकी टाइम्स
शनिवार, माघ २२ २०७८
गण्डकी टाइम्स
शनिवार, माघ २२ २०७८
  • काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।

    उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij