२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

आजबाट सिनेमा हल खुल्ला हुने, पुष्पा र चपलीहाइट प्रदर्शनमा

आजबाट सिनेमा हल खुल्ला हुने, पुष्पा र चपलीहाइट प्रदर्शनमा

गण्डकी टाइम्स
आइतवार, फाल्गुण १ २०७८
गण्डकी टाइम्स
आइतवार, फाल्गुण १ २०७८
  • काठमाडौं, १ फागुन । कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हल आजबाट वाट खुल्ला हुने भएका छन् । जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएसँगै आजैबाट सिनेमा हल नियमित सञ्चालनमा आउने भएका हुन । सिनेमा हल खुल्ला गर्ने अनुमति पाएसँगै काठमाडौं उपत्यकाका सिनेमा हलमा दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शनमा जाने छन ।

    कोभिड महामारी अन्तगर्तको ओमिक्रोन देखा परे पछि सरकारले माघ पहिलो साता देखी सिनेमाहल लगायतका सार्वजनिक स्थानमा भीडभाड कम गर्ने उदेश्यसहित बन्द गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij