२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पल शाहविरुद्ध समीक्षाले दिइन् प्रहरीमा उजुरी

पल शाहविरुद्ध समीक्षाले दिइन् प्रहरीमा उजुरी

गण्डकी टाइम्स
बुधवार, फाल्गुण ११ २०७८
गण्डकी टाइम्स
बुधवार, फाल्गुण ११ २०७८
  • काठमाडौं, ११ फागुन । गायिका समीक्षा अधिकारीले नेपाली चलचित्रका नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । उनले जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार दिदी र भिनाजुसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेर उनले निवेदन दिएकी हुन् । उनीहरूको सम्बन्धका बारेमा लामो समयदेखि गसिप भइरहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij