२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले जारी गर्यो सर्कुलर

पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले जारी गर्यो सर्कुलर

गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण १३ २०७८
गण्डकी टाइम्स
शुक्रवार, फाल्गुण १३ २०७८
  • काठमाडौं । अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई सर्कुलर गरेको छ ।

    शाहविरुद्ध जवर्जस्ती करणीको आरोप लगाउँदै एक नाबालिग किशोरीले तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएको थियो । प्रहरीले पक्राउ गर्न नसकेको भन्दै व्यापक आलोचना भएपछि प्रहरी प्रधान कार्यालयले नै पक्राउ गर्न सर्कुलर जारी गरेको हो ।

    प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जाहेरी दर्ता भएपछि पल शाहलाई खोज्न निर्देशन दिइसकेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij