२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

पल प्रकरण : निर्देशक सुदर्शन थापा पक्राउ

पल प्रकरण : निर्देशक सुदर्शन थापा पक्राउ

गण्डकी टाइम्स
शनिवार, फाल्गुण १४ २०७८
गण्डकी टाइम्स
शनिवार, फाल्गुण १४ २०७८
  • काठमाडौँ, १४ फागुन । ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्रेको छ ।​ नाबालिग बलात्कार आरोपमा प्रहरीमा उजुरी परेपछि फरार अभिनेता पल शाहले अभिनय गरेको ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्रेको हो। प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा थापालाई टेलिभिजन परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको कार्यक्रम सञ्चालक ऋषि धमलाले जानकारी दिएका छन् । निर्देशक थापालाई महानरीय प्रहरी वृत्त (बानेश्वर) ले समातेको हो। सोधपुछका लागि थापालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij