२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

चिजा तामाङ्ग र संजय गुरुङको नयाँ गित “नदि भन्दा लामो छ माया” सार्वजनिक (भिडियोसहित)

चिजा तामाङ्ग र संजय गुरुङको नयाँ गित “नदि भन्दा लामो छ माया” सार्वजनिक (भिडियोसहित)

गण्डकी टाइम्स
शनिवार, आश्विन २० २०८०
गण्डकी टाइम्स
शनिवार, आश्विन २० २०८०
  • काठमाडौं, २० असोज । चर्चित गोरखाली लोक गायिका चिजा तामाङ्ग र संजय गुरुङको स्वर रहेको “नदि भन्दा लामो छ माया” बोलको गित बजारमा आएको छ। शुक्रवार उक्त गित चिजा तामाङ्ग नामक युटुब च्यानल मार्फत सार्वजनिक भएको छ। यसअघि थुप्रै गित बजारमा ल्याएकी चिजा तामाङ्गको यो गितले समेत चर्चा बटुल्न थालेको छ। चिजा तामाङ्ग र संजय गुरुङले यसअघि पनि धेरै गित बजारमा ल्याइसकेका छन्। उनीहरुका धेरै गित चर्चित समेत बनेका छन्। हेर्नुस् “नदि भन्दा लामो छ माया” गितको भिडियो : https://www.youtube.com/watch?v=feAY3IwrnDs&ab_channel=ChijaTamangOfficial

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij