२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरि’को भिडियो सार्वजनिक

गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरि’को भिडियो सार्वजनिक

गण्डकी टाइम्स
शनिवार, माघ ६ २०८०
गण्डकी टाइम्स
शनिवार, माघ ६ २०८०
  • काठमाडौंँ, ६ माघ । चर्चित लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरि’ सार्वजनिक भएको छ । गायक बद्री सापकोटा र संगम लामिछानेको स्वर भएको उक्त गीतमा कृष्ण लामिछानेको शब्द तथा बद्री सापकोटाको संगित रहेको छ । उक्त गीतमा बिनोद बाजुरालिको संगित संयोजन रहेको छ भने चर्चित मोडल अञ्जली अधिकारी तथा बिमल अधिकारी साथै रिया खड्का र दिपक पौड्यालको अभिनय रहेको छ। ‘ए गौरि’ गीत संगम लामिछाने युटुब च्यानलबाट सार्बजनिक भएको छ । मौसम हिमालीको निर्देशन रहेको उक्त गीत नवराज उप्रेतिले खिचेका हुन्। रामेछाप जिल्ला स्थाई घर भएकी बहुचर्चित काठे गीत हे मेरो सानु कि गायिका संगम लामिछाने काठ क्षेत्रकी बहुत चर्चित गायिका हुन । काठ क्षेत्र मात्र नभएर पश्चिमि गित सम्म गाउन खप्पिस गायिका लामिछानेले यसपालि भने पश्चिमि गित बजार मा लेराएकि हुन। बहुचर्चित गित बसबस पियारिका संकलक तथा गायक बद्री सापकोटासंगको सहकार्यमा झ्याउरे गीत ए गौरि गायिका संगम लामिछानेले सार्वजनिक गरेकी हुन् । हेर्नुस् भिडियो : https://www.youtube.com/watch?v=BEHZdI6px3A&ab_channel=SangamLamichhane  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij