काठमाडौँ, ४ असार। काठमाडौंमा तरकारीको मूल्य महँगिएको छ । वर्षा लागेसँगै मुलुकभर बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंमा तरकारीको मूल्य बढ्न थालेको हो । बाढीपहिरोका कारण उपत्यकाभन्दा बाहिरको तरकारी काठमाडौं आउन नसक्दा उपत्यकामा तरकारीको मूल्य...
© 2026 All right reserved to gandakitimes.com Site By : sobij