गोरखा, १९ भदौ। गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला जोड्ने त्रिशूली नदीमाथि बेलिब्रिज निर्माण भएको छ । उक्त बेलिब्रिजको बुधवार उद्घाटन गरिएको छ । गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना र इच्छाकामना गाउँपालिका अध्यक्ष...
© 2026 All right reserved to gandakitimes.com Site By : sobij