काठमाडौँ, ७ असोज। परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच अमेरिकाको न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा बुधबार दुवै नेताबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा परराष्ट्रमन्त्री खनालले...
© 2026 All right reserved to gandakitimes.com Site By : sobij