गोरखा, २१ साउन। गोरखाको गण्डकी गाउँपालिकाले दुहुना गाई र भैंसी पाल्ने किसानलाई प्रत्साहनस्वरूप अनुदान दिने निर्णय गरेको छ। गाउँपालिकाको १४१औं कार्यपालिका बैठकले दुहुना भैंसीपालक किसानलाई रु १०,००० र दुहुना गाईपालकलाई रु ५,००० अनुदान दिने निर्णय...
© 2026 All right reserved to gandakitimes.com Site By : sobij