काठमाडौँ । नायिका वर्षा राउत अहिले अष्ट्रेलियामा छिन् । अष्ट्रेलियामा आयोजना भएको चलचित्र ‘जात्रै जात्रा’को विशेष शोमा उनले लगाएको पहिरनको धेरै नै ट्रोल भयो । कतिपय ट्रोलले वर्षाको व्यक्तिगत जीवनमा समेत असर पर्ने देखिएको छ ।...
© 2026 All right reserved to gandakitimes.com Site By : sobij